सदस्यता/सहयोग

नेपालभित्र र बाहिर रहेका १८ वर्ष उमेर पुगेका नेपाली/गैर आवासीय नेपाली नागरिकले अनलाइन सेवाबाट वार्षिक सदस्यता शुल्क बुझाएर या अनलाइन सेवाबाट बुझाउने स्थिति नभएमा फारममा उल्लेखित “पछि बुझाउनेछु” विकल्प रोजेर सदस्यता लिन सक्नुहुनेछ। फारममा सदस्यता नलिएर आर्थिक सहयोगी वा स्वयंसेवीमात्र हुने विकल्प पनि प्रदान गरिएको छ।





 
 
 

 
 







 
 

 
 



अस्थायी ठेगाना (स्वदेश)

 
 


स्थायी ठेगाना (स्वदेश)








(संविधानको धारा ८४/१७६ को प्रयोजनका लागि। मिल्ने जति सबैमा चिन्ह लगाउनुहोस्)

 
 
 
 

 
 
 
 

 
 
 
 

 
 
 
 




 
 
 

 
 
 

 








जरूरी: तपाईं कुनै पनि अनलाइन सेवा प्रदायक या ब्याङ्कसँग अनलाइन भुक्तानीका लागि रजिस्टर्ड हुनुहुन्न भने माथि “अनलाइन भुक्तानी” बाहेकको विकल्प रोज्नुहोला। तपाईंले नेपाली बाहेक अन्य मुद्रा छान्नु भएको छ भने त्यसलाई "लगभग" विनिमय दर (Average Conversion Rate) को हिसाबमा नेपाली रूपियाँमा परिवर्तित गरिने छ र त्यसै अनुरुप रकम भुक्तान हुनेछ। तर हामी नेपाली ब्याङ्क र अनलाइन सेवा प्रदायकबाटमात्र अनलाइन रकम भुक्तानी स्वीकार गर्न सक्छौं।

म १८ वर्ष पुगेको नेपाली/गैर आवासीय नेपाली नागरिक हुँ। म सरकारी कर्मचारी होइन। मलाई नेपालको कानूनले राजनीतिक दललाई सहयोग गर्न कुनै प्रतिवन्ध लगाएको छैन। म कुनै ब्यांकको ऋण नतिरेका कारण या कुनै अन्य आरोपका कारण कुनै संस्थाको कालो सूचीमा परेको छैन। म भ्रष्टाचारको अभियोग या अन्य कुनै अभियोगमा दोषी प्रमाणित भएको या छानविन भैरहेको व्यक्ति होइन। यहाँ लेखिएका सबै बुँदाहरु मेरा हकमा सही छन्। आज पश्चात् म मेरो ठेगानामा, इमेलमा र फोनमा पार्टीले आवश्यक ठानेको जानकारी उपलब्ध गराउन स्वीकृति प्रदान गर्दछु।