देशभक्त लोकतान्त्रिक पार्टी द्वारा आज बिरगंजमा देशभक्त लोकतान्त्रिक ई-रिकशा चालक शक्ति गठन तथा अब उपरान्त

admin  |  February 3, 2020   |      521  Views

देशभक्त लोकतान्त्रिक पार्टी द्वारा आज बिरगंजमा
देशभक्त लोकतान्त्रिक ई-रिकशा चालक शक्ति गठन तथा अब उपरान्त बिरगंजमा कसरी ई-रिकशा संचालन गर्ने भनी बृहत छलफल र अमजद अन्सारीको अध्यक्षता मा३४सदस्यीय समिति पनि गठन गरिएको छ। सो कार्यक्रममा देशभक्त लोकतान्त्रिक पार्टीका केन्द्रिय प्रवक्ता जलेशवर सराफ तथा चालक हरुको उल्लेखनीय सहभागिता रहेको थियोे । त्यस् कार्यक्रममा चालकहरुले आ-आफ्नो समस्या पोखेका थिए । समस्या पोखने क्रममा त्यस् समितिका अध्यक्ष अ्मजद अन्सारीले हामीलाइ बेला बेलामा ट्राफिक प्रहरीले बिनाकारण दुख दिने गरेका छन।
भनेर बताएका थिये।
त्यसै गरि देशभक्त लोकतान्त्रिक पार्टीका केन्द्रिय प्रवक्ता जलेशवर सराफले अब आउँदा दिनहरुमा यस्तो किसीमको समस्याहरु न आउने वचनबद्धता प्रकट गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook



Twittor