तारिक 28/05/019 नेपाल राजदुतावास को प्रतिनिधित्व गरेर मेडम श्री कृष्ण गौली सलाला आयेको

admin  |  February 3, 2020   |      424  Views

। जय देश ।
तारिक 28/05/019 नेपाल राजदुतावास को प्रतिनिधित्व गरेर मेडम श्री कृष्ण गौली सलाला आयेको अवसर पारी र राजदुतावास द्वारा जारी जनचेतना कार्यक्रम र सलाला को नेपाली को अवस्था बुज्न तयार पारियेको कार्यक्रमको अवसर पारी हामीले हाम्रो सस्था " देशभक्त लोकतान्त्रिक गैर आवशिय सङ " को स्थापना र कार्यशैली को बारे बुदागत र ब्यख्यात्मक तवर ले तयार पारियेको ज्ञापन पत्र कमिटी अध्यक्ष श्री टोकराज न्योपाने जियुको हाथबाट नेपाल राजदुतावास को प्रतिनिधित्व गरि आउनु भयेको श्री कृष्ण गौली जियुलाई बुजाई हाम्रो ज्ञापन पत्रलाई मस्कट ओमान मा रहेको नेपाल राजदुतावास मा रहने हाम्रो अभिभावक ( महामहिम ) श्री शर्मिला पराजुली जियुलाई बुजाउन हामिले अनुरोध गरेका छौ साथै महामहिम को साथ र दिशा निर्देशन को अपेक्षा राख्दौछौ ।
सलाला देशभक्त लोकतान्त्रिक गैर आवशिय सङ परिवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook



Twittor