जहाँ राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाइन्छ । राष्ट्रिय स्वाभिमान र सम्मनलाई हेलचेक्र्याई

admin  |  February 3, 2020   |      441  Views

जहाँ राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाइन्छ । राष्ट्रिय स्वाभिमान र सम्मनलाई हेलचेक्र्याई गरिन्छ । नागरिक हक, अधिकार र स्वतन्त्रतालाई गौण बनाएर अराजक स्थिति कहिलेसम्म पुरस्कृत हुने । अहिले हाम्रो देशमा यहि प्रकृया जोडतोडका साथ अघि बढिरहेको छ । निर्वाचित संसद र सरकारले यस्तो गतिलाई झन तिब्रताका साथ अघि बढाइ रहेको छ । नेपाली जनताहरु यसको विकल्प खोजी गरिरहेको सन्दर्भमा हाम्रो उपस्थिति बनेको छ ।
आजको देशभक्तिको सापेक्षताको आवज र गन्तवय संविधान परिमार्जन सभा हो । संविधान परिमार्जन सभा राष्ट्रिय स्वयमसेवक नेपालले गर्ने नयाँ आन्दोलन र नयाँ शक्तिको शान्तिपूर्ण अभिव्यक्ति हो । युवाको ढाडमा टेकेर टाउकोमा हान्ने हैन देशभक्तिको हस्तक्षेपको प्रक्रियामा युवाको भुमिकाले राष्ट्रको महानिर्माणलाई अगाडि ल्याउने ढंगले उठ, आ– आफ्नो स्वाभिमानको लागि । खण्डित संविधानको निर्वाचित कार्यान्वयनले मात्र सखु, शान्ति र सम्मृद्धि आउदैन । संविधान परिमार्जन सभा खडा
जय देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook



Twittor